Posts

Showing posts from March, 2022

सद्‍भाव र रङ्गको होली

  रङ्गको चाड होली                                                 मनाऔं आज हामी सँगै मिली तिमी, म र हामी बनेर खेलौं होली आज सप्‍तरङ्ग दलेर खुसी र सद्‍भावलाई अंकमाल गर्दै बेरङ्ग साथहरुलाई रङ्ग छर्दै शत्रुतालाई अटुट मित्रताले बाधेर खेलौं होली आज पहेंलो रङ्ग दलेर हारबाट जीतको पाईला सार्दै दुःख कष्‍टलाई बहारले निखार्दै रोगलाई निरोगले बाधेर खेलौं होली आज हरियो रङ्ग दलेर कलहलाई पछार्दै शान्ति जगाउदै द्वन्द्ध दागहरुलाई समुन्‍नतले सजाउदै इर्ष्यालु मनलाई स्नेहले बाँधेर खेलौं होली आज निलो रङ्ग दलेर अन्याय र अत्याचार छिचोल्दै बिसंगति र बिकृतिलाई पछार्दै आफ्नो हकहितलाई अधिकारले बाधेर खेलौं होली आज रातो रङ्ग दलेर सुन्दरताको मोहलाई प्रेमले भुलाएर अवगुणलाई गुणले फुलाएर सबै रूपलाई एकै रूपले साधेंर खेलौं होली आ...